शिक्षित युवा अब विकास निर्माणमा खटिने : राष्ट्रपति

विराटनगर, २ जेठ । सरकारले शिक्षित जनशक्तीलाई विकास निर्माण र शैक्षिक विकासमा प्रयोग गर्ने नीति लिएको छ ।

नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले ‘चिनौं आफ्नो मानो, बनाउन आफ्नै देश’ नारासहित स्नातकोत्तर गरेका युवालाई विकास निर्माण र शैक्षिक विकासको काममा परिचालन गरिने घोषणा गरिन् ।

उनले देशैभर शिक्षिक जनशक्तिलाई विकासमा लगाउने घोषण गरिन् ।

Loading...