गरिबीका कारण कोही भोकै पर्दैन, कोही भोकै मर्दैन

काठमाण्डौ, २ जेठ । सरकारले सबै प्रकारका श्रम शोषणको अन्त गर्ने घोषणा गरेको छ ।

संघीय संसदमा शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीमार्फत प्रस्तुत भैरहेको नीति तथा कार्यक्रममा सरकारले श्रम सेवालाई व्यवस्थित गरि सबै प्रकारका श्रमशोषण अन्त गर्ने घोषणा गरेको हो ।

श्रम रोजगारलाई व्यवस्थित बनाउने र योगदानमा आधारित सामाजिक सेवालाई प्राथमिकता दिने सरकारको नीति लिएको छ ।

गरिबीले कोही मदैन भोकै कोही बस्नु पदैन भन्ने नाराअनुसार सबैलाई योग्यतामा आधारित रोजगार दिलाउने प्रतिवद्धता सरकारको छ ।

Loading...