Rumpum Advertisement
Dazzu

नेपाल आगामी वर्ष साक्षर देश घोषणा गरिने

नेपाल आगामी वर्ष साक्षर देश घोषणा गरिने

विराटनगर, २ जेठ । सरकारले आगामी वर्ष देशलाई साक्षर देश घोषणा गर्ने भएको छ ।

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी वर्ष देशलाई साक्षर घोषणा गरिने बताएकी हुन्।

साक्षर देश घोषणाका लागि केही वर्षयता पौढ शिक्षा कार्याक्रम सञ्चालन गरिएको छ । सरकारले विद्यालयबाट ड्रप आउट हुन नदिने नीति लिएको छ ।