birat ribon

नीति कार्यक्रममा छलफल गरेर नेकपा सचिवालय बैठक सकियो

Neuro
नीति कार्यक्रममा छलफल गरेर नेकपा सचिवालय बैठक सकियो

काठमाण्डौ , २ जेठ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले सरकारले आज सरकारले ल्याउने नीति तथा कार्यक्रमबारे छलफल गरेको छ ।

Padelux insider
cura insider

आज बसेको नेकपा सचिवलाय बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याउने नीति तथा कार्यक्रमका बारेमा मागेको सुझाव अनुसार छलफल गरेको हो ।

प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार स्थायी कमिटी बैठकका विषयमा नीति तथा कार्यक्रमपछि छलफल गर्ने समझदारी भएको छ ।

jackson ribon