नर्स दिवस

अञ्जना पोखरेल विराटनगरमा कार्यरत स्वाथ्य सेवाकर्मी (नर्स) हुन । लामो समयदेखी यो पेशामा कार्यरत उनी विश्व नर्स दिवसको अवसरमा यसरी शुभकामना व्यक्त्त गर्छिन ।

आधुनिक नर्सिङ पेशाको शुरुवात गर्ने फ्लोरेन्स नाइटिङ्गेलको जन्मदिनको अवसर पारेर विश्व नर्स दिवस मनाउने गरिन्छ।

अन्तराष्ट्रिय नर्सिङ काउन्सिल आईसीएनको आह्वानमा हरेक वर्षको मे १२ तारिखमा विश्वभर नर्स दिवस मनाउने गरिएको हो ।

विश्वव्यापी महामारीको यो बेला नर्सहरुको उच्च बनाउन दिवस केन्द्रित गरिएको भएतापनि नेपालको परिपेक्षमा अग्र स्थानमा रहि विभिन्न सरकारी तथा निजि अस्पतालहरुमा नर्सहरु कोरोना जस्तो विश्वपि माहामारिको नियन्त्रणा रोकथाम तथा उपचारमा सिमित पिपिईको भरमा आफ्नो ज्यानको प्रवाह नगरि दिनरात सेवामा खटिरहेको अवस्था छ ।

यस विपतको घडिमा खटिने सम्पुर्ण नर्सहरुलाई राज्यले उचित सम्मान गर्न सरकारी निजि नर्सहरुलाई विशेश सुविधा प्याकेज सहित भसमान व्ववाहार गरोस ।

कोरोना महामारी विरुद्धको लडाइँमा उच्च मनोबलका साथ अग्रमोर्चामा रहेर खटिएका सम्पूर्ण नर्स, चिकित्सक र स्वास्थ्यकर्मीको समर्पण र सेवाभावको सराहना गर्दै हारर्दिक शुभकामना ब्यत्त गर्दछु ।

Loading...