birat ribon

अन्तर्राष्ट्रिय ‘मदर्स डे’ को अवसरमा दिवेशले आफ्नो आमाको लागि गाए ‘हे मा’ (भिडियोसहित)

Neuro
अन्तर्राष्ट्रिय ‘मदर्स डे’ को अवसरमा दिवेशले आफ्नो आमाको लागि गाए ‘हे मा’ (भिडियोसहित)

एजेन्सी, २९ वैशाख । चर्चित अमेरिकी रियालिटी शो ‘अमेरिकन आइडल’ कोमा प्रतिस्पर्धा गरिरहेका नेपाली युवा दिवेश पोखरेलले अन्तरराष्ट्रिय ‘मदर्स डे’ को अवसरमा आफ्नी आमालाई समर्पित गर्दै वोन इभरको गीत ‘हे मा’ गाएका छन् ।

cura insider

उनले घरमै आफ्नो आमाको अगाडि गीत गएका हुन् ।

हरेक प्रस्तुतिमा उनले जजबाट निकै राम्रो प्रतिक्रिया पाइरहेका छन् । केटी पेरिले गीत सुन्दा भावुक भएर आँसु आएको भन्दै दिवेशले प्रोफेसनल गायकले जस्तै गाएको बताएकी छिन् ।

‘अर्थर गन’को नामबाट परिचित पोखरेल अमेरिकन आइडलको टप ७ मा पुग्ने पहिलो नेपाली हुन् ।

सन् २०१३ देखि अमेरिकामा बस्दै आएका पोखरेलले नेपाली र अङ्ग्रेजी गीत गाउँदै आएका छन् ।

jackson ribon