birat ribon

इटहरीमा माछा मार्नेक्रममा करेन्ट लागेर एकजनाको मृत्यु

Neuro
इटहरीमा माछा मार्नेक्रममा करेन्ट लागेर एकजनाको मृत्यु

सुनसरी, २९ वैशाख । सुनसरीको इटहरीमा माछा मार्नेक्रममा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।

इटहरी उप-महानगरपालिका-१६ का ३५ वर्षीय बिष्णु चौधरीको करेन्ट लागेर मृत्यु भएको हो ।

cura insider

सोमबार बिहान ७ बजेको समयमा घर छेउमै रहेको खोल्सामा करेन्ट लगाएर माछा मार्ने क्रममा अचानक आफैंलाई करेन्ट लाग्दा उनको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

jackson ribon