birat ribon

लकडाउनले बारीमै कुहिँदै तरकारी (फोटो फिचर)

Neuro
लकडाउनले बारीमै कुहिँदै तरकारी (फोटो फिचर)

विराटनगर, २९ वैशाख । कोरोना भाइरसको महामारी नियन्त्रणको लागि सरकारले ११ चैत २०७६ देखि गरेको लकडाउनले तरकारी बिक्री नहुँदा कृषकहरू प्रत्यक्ष मारमा परेका छन् ।

cura insider

मोरङको कटहरी र जहदा गाउँपालिकामा किसानले फलाएका टमाटर बिक्री नहुँदा खेतमै कुहिन थालेका छन् ।

तस्बिर : यज्ञ अधिकारी/शिवहाङ राई

jackson ribon