नेपाल कस्तो भयो ?

नेपालमा कहिले अधिकारकालागि जातिय संघर्ष चर्कन्छ । कहिले महाभुकम्प र अन्य दैबी प्रकोपहरु आउँछन । अनि फेरि पटक पटक भूमी छिमेकीहरुले अतिक्रमण गरिरहन्छन । तर कहिल्यै शुसासन कायम हुदैन । संबृद्धी हासिल हुदैन । कवि रोहित पराई चिन्ता गर्दै आफनो फेसबुकमा यसरी कबिता पोष्ट गर्छन ।

Loading...