birat ribon

घरबाटै ब्राउनसुगर कारोवार गर्ने एक जना पक्राउ

Neuro
घरबाटै ब्राउनसुगर कारोवार गर्ने एक जना पक्राउ

झापा, २८ वैशाख । झापामा घरबाटै ब्राउनसुगर कारोवार गर्ने एक जना पक्राउ परेका छन् ।

कन्काई नगरपालिका-४ का ४० वर्षीय प्रदीप बुढाथोकी नियन्त्रीत लागूऔषध ब्राउनसुगरसहित पक्राउ परेका हुन् ।

cura insider

बुढाथोकीले आफ्नै घरबाट नियन्त्रीत लागूऔषध ब्राउनसुगरको कारोवार गरिरहेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको ।

घरबाट नै १० ग्राम ब्राउन सुगरसहित उनलाई बिहान साँढे १० बजे पक्राउ गरिएको हो ।

jackson ribon