birat ribon

विश्वमा कोरोना : २ लाख ८० हजार बढीको मृत्यु, संक्रमितको संख्या ४० लाख नाघ्यो

Neuro
विश्वमा कोरोना : २ लाख ८० हजार बढीको मृत्यु, संक्रमितको संख्या ४० लाख नाघ्यो

काठमाडौं, २८ बैशाख । कोरोना भाइरसको महामारीबाट विश्वमा ४० लाख बढी संक्रमित भएका छन् ।

cura insider

२ लाख ८० हजार भन्दा बढीको मृत्यु भइसकेको छ ।

अमेरिकास्थित जोन हप्किन्स विश्वविद्यालयका अनुसार मृतकको संख्या पनि बढ्दै गएको हो ।

उपचारपछि १४ लाख भन्दा बढी मानिस घर फर्किएका छन् ।

सबैभन्दा बढी अमेरिकामा संक्रमित भएका छन् ।

१३ लाख भन्दा बढी संक्रमित हुँदा अमेरिकामा ८० हजार भन्दा बढीको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा मात्र मृतकको संख्या १४ सय भन्दा बढी रहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

jackson ribon