अपरझट हुने सेक्स बढी आनन्ददायी

विराटनगर (एजेन्सी ) अन्य विषयमा जस्तै गरी यौन सम्पर्कका लागि मानिसहरुले लामै योजना बनाएका हुन्छन् । तर यौन सम्पर्क योजनाबद्ध रुपमा भन्दा तत्काल आवश्यक्ता महसुस गरी भएमा आनन्ददायी हुने अध्ययनले देखाएको छ ।
यौन सम्पर्क पूर्वयोजनाबद्ध भन्दा तत्काल अपरझट भएमा बढी सन्तुष्टि दिने अध्ययनको निष्कर्ष छ ।

अमेरिकाको न्युयोर्क युनिभर्सिटी तथा कर्नेल युनिभर्सिटीका विज्ञहरुले गरेको अनुसन्धानले यस्तो देखाएको हो ।

अनुसन्धानकर्ताहरुले यौन सम्पर्ककै लागि लामो योजना बनाएर भेट्ने र होटल रेष्टुरेन्ट जाने भन्दा योजनाविहीन सेक्सले निरासा तथा डिप्रेसन घटाउने तथा आत्मविश्वास बढाउने काम गर्ने दावी गरेका छन् ।

Loading...