birat ribon

सुन्दरहरैचामा साझाको रक्तदान कार्यक्रम

Neuro
सुन्दरहरैचामा  साझाको रक्तदान कार्यक्रम

विराटनगर, २७ बैशाख । साझा पार्टी मोरङले सुन्दरहरैचाको गछिया रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

सामाजिक दूरी कायमगरी आयोजना गरिएको रक्तदान कार्यक्रमबाट ५३ प्रिन्ट रगत संकलन भएको छ ।

cura insider

साझा पार्टी मोरङका जिल्ला सचिव सरोज नेपाल र सुन्दरहैरचा संयोजक काशी सिग्देलले समन्वयमा आयोजना भएको रक्तदानमा ५३ प्रिन्ट रगत संंकलन भएको साझा पार्टी मोरङ अध्यक्ष अमलेश कर्णले जानकारी दिए ।

jackson ribon