birat ribon

पुर्व एआइजी श्रेष्ठ र जर्नेल प्रहरी नियन्त्रणमा

Neuro
पुर्व एआइजी श्रेष्ठ र जर्नेल प्रहरी नियन्त्रणमा

काठमाण्डौ , २७ बैसाख । शसस्त्र प्रहरीका पुर्व एआइजी ठाकुरमोहन श्रेष्ठ र नेपाली सेनाका पुर्व जर्नेल प्रेमसिँह बस्न्यातलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Padelux insider
cura insider

नेपाली भूमी भारतले मिचेको बिरोधमा काठमाण्डौ धुम्बाराही स्थित नेकपाको केन्द्रिय कार्यालय अगाडी प्रर्दशन गदैगर्दा उनीहरुलाई शनिवार प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनिहरु दुबैलाई महानगगरि प्रहरी बृत्त महाराजगन्जमा राखिएको प्रहरीले जनाएको छ उनीहरुलाई प्रर्दशनको आरोपमा कुनै मुद्दा लाग्छ वा साँझमा छाडिन्छ त्यसबारे प्रहरीले केही बताएको छैन ।

शनिवार दिउँसो भारतीय राजदुतावास लौनचौरमा प्रर्दशन गर्न जाँदैगर्दा प्रहरीले अनेरास्ववियूका कार्यकर्ताहरुलाई पनि नियन्त्रणमा लिएको थियो ।

jackson ribon