Rumpum Advertisement
Dazzu

चिन्ता भूमीको

चिन्ता भूमीको

नेकपाका केन्द्रिय सदस्य तथा पुर्व मन्त्री गोपी आछामी भारतले खुल्मखुल्ला नेपाली भूमी अतिक्रमण गरेकोमा चिन्तत छन । उनी भारतले यसरी थिचोमिचो गरिरहँदा पनि नेपाल सरकार टुलुटुलु हेरेर बसिरहनुपर्ने र, कुर्सीको स्वार्थमा झगडा गरिरहेको भन्दै कटाक्ष गर्दै फेसबुकमा उनी यस्तो लेख्छन ः