जनार्दनका टुक्का

पुर्व गृहमन्त्री तथा नेकपाका प्रभावशाली नेता जनार्दशन शर्मा राजनिति बिकृत बन्दै गएकोमा चिन्तित छन । अर्को लामो लकडाउनको बेला सरकार गरिबहरुको पक्षमा पुग्न नसकेकोमा पनि उनलाई दुख लागेको छ । यसैले उनी समाजिक सञ्जाल टुईटरमा चिन्ता व्यक्त्त गर्छन ।

Loading...