birat ribon

नेपालमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १०९ पुग्याे

Neuro
नेपालमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १०९ पुग्याे

विराटनगर, २७ बैशाख । शनिबार थप ७ जनामा कोरोना संक्रमण देखिएको छ ।

उदयपुरको भुल्केमा ३, कपिलबस्तुमा ३ र पर्सामा १ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १०९ पुगेको छ ।

cura insider

उदयपुरकाे भुल्केमा १८, ४५ र ६५ वर्षिय महिलामा संक्रमण देखिएकाे हाे । कपिलबस्तुमा १७, १८ र १८ वर्षिय युवकमा काेराेना देखिएकाे हाे ।

पर्साकाे छपकैयामा ६२ वर्षिय पुरूषमा काेराेना देखिएकाे हाे ।

jackson ribon