birat ribon

लिपुलेकमा भारतले बनायो मानसराेबर जाने सडक

Neuro
लिपुलेकमा भारतले बनायो मानसराेबर जाने  सडक

काठमाडौं , २७ बैशाख । विवादित क्षेत्र लिपुलेकमा भारतले एकलौटी रुपमा सडक निर्माण गरेको छ ।

नेपाली पक्षसँग सल्लाह भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनको तिब्बत जोड्ने सडक निर्माण गरेको हो ।

cura insider

सो सडकबाट तिब्बतमा रहेको धार्मिकस्थल मानसरोवर जान सहज हुनेछ ।

सो सडक भारतबाट मानसरोवर नजिक पर्छ । सडक निर्माण गरिएको स्थानबाट मानसरोवरको दूरी ९७ किलोमिटर मात्र छ ।

भारतका रक्षामन्त्री राजनाथ सिंहले दिल्लीबाट भिडियो कन्फरेन्समार्फत उक्त सडकको उद्घाटन गरेको खबर आजका पत्रपत्रिकाहरुले छापेका छन ।

jackson ribon