birat ribon

काेराेनाका कारण अमेरिकामा दुई करोड बढी बेरोजगार

Neuro
काेराेनाका कारण अमेरिकामा दुई करोड बढी बेरोजगार

एजेन्सी,२७ बैशाख । कोरोना महामारीका कारण अमेरिकामा बेरोजगारीको संख्या बढेको छ । कोरोनाको इपीसेन्टर बनेको अमेरिकामा २ करोडभन्दा बढी व्यक्ति बेरोजगार भएको बीबीसीले जनाएको छ ।

cura insider

महामारीका कारण अमेरिकामा बेराजगारी दर १४.७ प्रतिशत पुगेको छ ।
बीबीसीका अनुसार अमेरिकामा सन् १९३० को महामारी पछिको खराब स्थितिको संकेत गरेको छ ।

दुई महिनाअघि सम्म अमेरिकामा बेरोजगारी दर ३.५ प्रतिशत थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेराजगारी दर बढ्ने पहिल्यै आशंका गरिएको बताउँदै अर्थतन्त्र मजबुद बनाउन प्रयास गरिरहेको बताएका छन ।

jackson ribon