birat ribon

कोरोना महामारी अपडेट : संक्रमितको संख्या ४० लाख नाघ्यो, निको हुनेको संख्या १४ लाख नजिक

Neuro
कोरोना महामारी अपडेट : संक्रमितको संख्या ४० लाख नाघ्यो, निको हुनेको संख्या १४ लाख नजिक

विराटनगर, २७ बैशाख । विश्वभर कोरोना संक्रमितको संख्या ४० लाख १० हजार नाघेको छ ।

डिसेम्बर पहिलोसाता चीनमा देखिएको कोरोना २१२ देशमा देखिएको छ । ती देशमा ४० लाख १० हजार ६ सय बढी संक्रमित देखिएका हुन ।

cura insider

कोरोनाबाट निको हुनेको संख्या १३ लाख ८२ हजार ३ सय ४७ पुगेको छ ।

वोल्डो मिटरको तथ्याङक अनुसार विश्वर २ लाख ७५ हजार ९ सय ७१ बढीको ज्यान गएको छ ।

सबैभन्दा बढी अमेरिकामा संक्रमित छन । अमेरिकामा १३ लाख २१ हजार बढी संक्रमित हुँदा ७८ हजार बढीले ज्यान गुमाएका छन ।

२ लाख ६० हजार संक्रमित देखिएको स्पेनमा २६ हजार, २ लाख १७ हजार संक्रमित देखिएको इटालीमा ३० हजार बढीको ज्यान गएको छ ।

jackson ribon