birat ribon

कांग्रेस राष्ट्रियसभा संसदीय दलको सचेतकमा देवकोटा मनोनित

Neuro
कांग्रेस राष्ट्रियसभा संसदीय दलको सचेतकमा देवकोटा मनोनित

काठमाडौं, २६ बैशाख । नेपलाी कांग्रेसले राष्ट्रियसभा संसदीय दलको सचेतकमा सांसद अनिता देवकोटा मनोनयन गरेको छ ।

cura insider

कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले शुक्रबार उनलाई मनोनयन गरेको कांग्रेस संसदीय दलको कार्यालयले जनाएको छ ।

सभापति देउवाले पार्टीको संसदीय दलको विधान अनुसार उनलाई राष्ट्रियसभा संसदीय दलको सचेतकमा मनोनयन गरेका हुन् ।

यसअघि राष्ट्रियसभामा काँग्रेस संसदीय दलको सचेतक रहेकी सांसद सरिता प्रसाईको १९ फागुनमा राष्ट्रियसभामा दुई वर्षे कार्यकाल समाप्त भएपछि सचेतक पद खाली भएको थियो ।

jackson ribon