birat ribon

यौन दुर्वलता हटाउन शिलाजित उपयोगी

Neuro
यौन दुर्वलता हटाउन शिलाजित उपयोगी

विराटनगर ९एजेन्सी०, २६ बैशाख । नेपाल, भारत लगायत दक्षिण एसियाली मुलुकहरुमा परिचित शिलाजितको माग अहिले युरोपेली मुलुकहरुमा पनि बढ्न थालेको छ ।

cura insider

शिलाजित पहाडी क्षेत्रमा पाइने एक प्रकारको खनिज पदार्थ हो । शिलाजितमा अन्य धेरै जडिबुटीहरु समेत मिश्रण गरिएको हुन्छ ।

शुद्ध शिलाजितले मात्रै पनि ब्लडसुगर, ब्लडप्रेसर तथा रगत सफा गर्ने काम गर्छ । शिलाजितको द्रव्य तितो हुने भएकाले यसले ब्लड शुद्धिकरण गर्न सहयोग गर्छ ।

रगत सफा भएमा शरीर स्वस्थ्य र स्फुर्त हुने गर्छ । यसको नियमित सेवनले कोलस्टोलको मात्रा घटाउछ ।

ब्लड सर्कुलेसन राम्रो हुनेबित्तिकै शरीर उर्जावान हुन्छ । यही कारण यौन उत्तेजना बढाढ्ने र यौन क्षमतामा समेत सुधार आउँछ ।

jackson ribon