birat ribon

‘सांसद अपहरण’को यथार्थ बाहिर आउँछ : सुवास नेम्वाङ

Neuro
‘सांसद अपहरण’को यथार्थ बाहिर आउँछ : सुवास नेम्वाङ

काठमाडौं, २६ वैशाख । संसाद अपहरण प्रकरणको यथार्थ चाँडै आउने सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले बताएका छन् ।

cura insider

शुक्रबारबाट प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै नेम्वाङले अपहरणको प्रकरणको यथार्थ चाँडै आउने बताए ।

नेकपा कुनै आपराधिक क्रियाकलापको पक्षमा नरहेको उनले बताए ।

नेकपाका सांसद महेश बस्नेत, किसन श्रेष्ठ र पूर्वप्रहरी महानिरीक्षक सर्बेन्द्र खनालमाथि समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई अपहरण गरेको आरोप लागेको छ ।

नेम्वाङअघि सम्बाेधनका क्रममा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले अपहरण प्रकरणको छानविन गर्न माग गरे ।

jackson ribon