birat ribon

भरुवा बन्दुक सहित १ जना पक्राउ

Neuro
भरुवा बन्दुक सहित १ जना पक्राउ

खोटाङ,२६ बैसाख । हलेसी तुवाचुङ १० का २५ बर्षीय नबिन राई भरुवा बन्दुक सहित पक्राउ परेका छन ।

शुक्रबार दिउँसो एक बजे ईलाका प्रहरी कार्यालय हलेसीबाट खटिएको प्रहरी टोलीले राईलाई एक नाल भरुवा बन्दुक सहित पक्राउ गरेको हो । घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

cura insider
jackson ribon