birat ribon

सामान लोडअनलोड गर्ने क्रममा १ को मृत्यु

Neuro
सामान लोडअनलोड गर्ने क्रममा १ को मृत्यु

विराटनगर , २० बैसाख । खादयान्न सामग्री लोडअनलोड गर्ने क्रममा बिराटनगरमा शुक्रबार एक जनाको मृत्यु भएको छ ।

शुक्रबार दिउँसो साँढे १२ बजे व्यापारी सुरेश कुमार भरुको गोदाममा सामान लोडअनलोड गर्ने क्रममा बेहोस भएका कटहरी १ का ५० बर्षीय शंकर मण्डलको कोशी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

cura insider

घटनाबारे अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

jackson ribon