birat ribon

ओजन तहको ठूलो प्वाल टालियो

Neuro
ओजन तहको ठूलो प्वाल टालियो

काठमाडौं,२० बैशाख । वायुमण्डलको माथिल्लो भाग ओजन तहमा रहेको प्वाल टालिएको अनुसन्धानकर्ताहरुले दाबि गरेका छन ।

Padelux insider
cura insider

पृथ्वीको उत्तरी ध्रुवीय क्षेत्र माथिको आकाशमा रहेको ओजन तहको ठूलो प्वाल आफैं टालिएको अनुसन्धानकर्ताहरुले दाब गरेका हुन ।

कोपर्निकस एटमस्फेयर मनिटरिंग सर्भिसका वैज्ञानिकहरुले वायुमण्डलको ओजन तहमा रहेका ठूलो प्वाल पत्ता लगाएका थिए । तर २३ अप्रिलमा हेर्दा सो प्वाल टालिएको वैज्ञानिकहरुले दाबि गरेका छन ।

कोपर्निकस एटमस्फेयर मनिटरिंग सर्भिसले ओजनको प्वाल बन्द भएको बताएको हो ।

पछिल्लो समय देखिएको असामान्य मौसमका कारण ओजन तहको प्वा टालिएको बैज्ञानिकहरुले बताएका छन ।

jackson ribon