birat ribon

विराटनगरमा सामान लोड–अनलोड गर्ने क्रममा बेहोस् हुँदा एक जनाको मृत्यु

Neuro
विराटनगरमा सामान लोड–अनलोड गर्ने क्रममा बेहोस् हुँदा एक जनाको मृत्यु

विराटनगर, २० वैशाख । मोरङ विराटनगर–१ स्थितमा खाद्यान्न गोदाममा सामान लोड–अनलोड गर्ने क्रममा बेहोस हुँदा एक जनाको मृत्यु भएको छ ।

शुक्रबार दिउँसो साँढे १२ बजे सोही स्थानका सुरेशकुमार भरुको गोदाममा सामान लोडअनलोड गर्ने क्रममा कटहरी–१ का ५० वर्षीय शंकर मण्डल बेहोस् भएका थिए ।

cura insider

उनको कोशी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

jackson ribon