birat ribon

काेराेनाका कारण २३ देशका ५५ पत्रकारकाे मृत्यु

Neuro
काेराेनाका कारण २३ देशका ५५ पत्रकारकाे मृत्यु

विराटनगर, २० बैशाख । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण ५५ जना पत्रकारले ज्यान गुमाएका छन । ।

Padelux insider
cura insider

प्रेस अभियान (पीईसी) ले २३ मुलुकका ५५ सञ्चारकर्मी मृत्यु भएकाे जनाएकाे छ । सबै भन्दा बढि इक्वेडरमा ज्यान गुमाएका नाैं जना पत्रकारमा काेराेना देखिएकाे छ । अमेरिकामा आठ, ब्राजिलमा चार, बेलायतमा र स्पेनमा क्रमशः ३-३ जना मृत पत्रकारमा सङ्क्रमण देखिएकाे जनाएकाे छ ।

उनीहरुको कामकै सिलसिलामा सङ्क्रमण भएको भएको वा अन्य कारणले संक्रमण भएको पुष्टी हुन बाकीँ छ ।

jackson ribon