birat ribon

२० दिनपछि किमजोङ उन सार्बजनिक कार्यक्रममा

Neuro
२० दिनपछि किमजोङ उन सार्बजनिक कार्यक्रममा

विराटनगर, २० बैशाख । उत्तर कोरियाली नेता किमजोङ उन सार्बजनिक भएका छन ।

Padelux insider
cura insider

१२ अप्रिलयता पहिलो पटक उन सार्बजनिक भएका हुन ।

आफ्ना हजुरबुबाको स्मृतिमा आयोजित कार्यक्रम अन्य सार्बजनिक कार्यक्रममा सहभागि नभएका उनी गम्भिर विरामी परेको र उनको मृत्यु भएको आशंका सहितका समाचारहरु सार्बजनिक भएका थिए ।

तर २० दिन पछि उनी सार्बजनिक कार्याक्रममा देखिएको काेरियन सेन्ट्रल न्यूज एजेन्सीलाइ उदृत गर्दै बीबीसीले जनाएको छ ।

शुक्रबार शीर्ष नेताहरुसहित उपस्थीत भएका उनले रिबन काटेको बीबीसीले जनाएको छ ।

jackson ribon