birat ribon

फ्रन्टलाइनमा खटिनेहरुको कोरोना जाँच गर्न चिकित्सक संघको माग

Neuro
फ्रन्टलाइनमा खटिनेहरुको कोरोना जाँच गर्न चिकित्सक संघको माग

विराटनगर , १९ बैसाख । सरकारी तथा निजि अस्पताल तथा फिभर किल्निकमा फ्रन्ट लाईनमा रहेर काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारीहरुको पनि कोरोना जाँच गर्न कोशी चिकित्सक संघले माग गरेको छ ।

Padelux insider
cura insider

शुक्रबार बिज्ञप्ती जारी गर्दै कोशी चिकित्सक संघका अध्यक्ष फरवार्ड सिलवालले फ्रन्टलाइनमा काम गर्ने स्वाथ्यकर्मीहरु पनि संक्रमणको जोखिममा रहेकोले उनीहरुको पनि कोरोना जाँच गरिनुपर्ने माग गरेका हुन ।

उनले स्वास्थयकर्मी सहित समुदायमा पीसीआर परीक्षणलाई व्यापक बनाएर मात्र लकडाउन खुकुलो बनाउन संघ र प्रदेश सरकारसँग आग्रह गरेका छन ।

देशमा कोरोना सक्रमणको यथार्थ मुल्यांकन गर्नकालागि अविलम्ब पिसिआर परिक्षणलाई व्यापक बनाएर तथ्यांक विश्लेषण गर्न आवश्यक भएको चिकित्सक संघले बताएो छ ।

jackson ribon