birat ribon

वैशाख २५ पछि लकडाउन खुकुलो बनाइने स्वास्थ्यमन्त्रीको संकेत

Neuro
वैशाख २५ पछि लकडाउन खुकुलो बनाइने स्वास्थ्यमन्त्रीको संकेत

काठमाडौं, १९ वैशाख । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिनका सरकारले लागू गरेको लकडाउन २५ वैशाखदेखि खुकुलो हुने स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले संकेत गरेका छन् ।

Padelux insider
cura insider

राष्ट्रियसभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको शुक्रबारको बैठकमा मन्त्री ढकालले २५ वैशाखदेखि लडकडाउन केही खुकुलो हुने संकेत गरेका हुन् ।

दैनिक जीवनयापन सहज हुनेगरी लकडाउन खुकुलो हुने मन्त्री ढकालले संकेत गरेका हुन् ।

मन्त्री ढकालले सबै क्षेत्रबाट संक्रमणको जोखिमलाई मध्यनजर गर्दै लकडाउन खुकुलो बनाउने विषयमा सुझावहरू आइरहेकाले सरकारले पनि यो विषयमा आन्तरिक गृहकार्य गरिरहेको जनाए ।

jackson ribon