birat ribon

ग्यारेजमा आगलागी हुँदा ३ वटा कार जले

Neuro
ग्यारेजमा आगलागी हुँदा ३ वटा कार जले

सुनसरी, १९ वैशाख । सुनसरी इटहरी-९ ओसेनपार्कमा रहेको प्रमोद मोटस्स ग्यारेजमा बिहीबार बेलुका आगलागी हुँदा तिन वटा कार जलेर नष्ट भएका छन् ।

ग्यारेजमा बनाउनका लागि राखिएको बा२च ३८७८ नम्बरको, को२च ८८०३ र को२झ १४२९ नम्बरको कारमा आगो सल्कँदा तीन वटै कार जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

cura insider

आगलागी प्रहरी, स्थानीयवासी र दमकलको सहयोगमा पूर्ण रूपमा नियन्त्रणमा आएको थियो ।

jackson ribon