birat ribon

अमेरिकामा पछिल्लो २४ घण्टामा कोरोनाका कारण १ हजार ९३९ जनाको मृत्यु

Neuro
अमेरिकामा पछिल्लो २४ घण्टामा कोरोनाका कारण १ हजार ९३९ जनाको मृत्यु

काठमाडौं, १९ बैशाख । कोरोना भाइरसको संक्रमण अमेरिकामा तीव्ररुपमा फैलिएका छ ।

Padelux insider
cura insider

पछिल्लो २४ घण्टामा मात्रै शुक्रबार विहान समाचार तयार पार्दासम्म २ हजार २०१ जनाले ज्यान गुमाएका छन् ।

यो सँगै अमेरिकामा मृत्यु हुनेको संख्या ६३ हजार ८५६ पुगेको छ ।

अमेरिकामा एकैदिन ३० हजार ८२५ बढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १० लाख ९५ हजार १९ पुगेको छ ।

अमेरिकामा संक्रमितमध्ये १ लाख ५२ हजार ३२४ जना उपचारपछि निको भएका छन् ।

१५ हजार २२६ जनाको अवस्था गम्भीर रहेको छ । ८ लाख ७८ हजार ८३९ जना उपचाररत छन् ।

jackson ribon