birat ribon

छुटे अग्रवाल

Neuro
छुटे अग्रवाल

काठमाडौं, १८ बैशाख । कालो बजारी गरेको आरोपमा पक्राउ परेका शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाललाई सम्पत्ति शुद्धीकरण विभागले तारेखमा छाडेको छ ।

Padelux insider
cura insider

थर्मल गन कालोबजारीको आरोपमा पक्राउ परेका अग्रवाललाई बिहीबार नै जिल्ला अदालत काठमाडौंबाट २५ लाख ५० हजार धरौटीमा छुटेका थिए ।

लगत्तै प्रहरीले उनलाई पक्राउ गरी सम्पत्ति शुद्धीकरण विभागमा पुर्याएको थियो ।

विभागले उनीसँग बयान लिएको छ । बयान पछि लकडाउनपछि अनुसन्धान गर्ने गरी छाडेको हो ।

अग्रवाल २५ चैतमा थर्मल गन कालोबजारीको आरोपमा काठमाडौंको नक्सालबाट पक्राउ परेका थिए ।

jackson ribon