birat ribon

रोल्पामा बम बिष्फोट, चार बालबालिकाको मृत्यु

Neuro
रोल्पामा बम बिष्फोट, चार बालबालिकाको मृत्यु

काठमाडौं, १८ बैशाख । रोल्पामा बम बिष्फोट हुँदा ४ जना बालबालिकाको मृत्यु भएको छ ।

Padelux insider
cura insider

बिहीबार साँझ ६ बजे रोल्पाको त्रिवेणी गाउँपालिकामा बम विस्फोट हुँदा ४ जना बालबालिकाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका डीएसपी चित्रबहादुर गुरुङका अनुसरा त्रिवेणी गाउँपालिका – ४ गैरी गाउँको मैतीगातिनामा बम विष्फोट भएको थियो ।

साँझ ६ बजेतिर भएको बिष्फोटमा मृत्यु हुनेमध्ये दुई जना एकै परिवारकाे रहेकाे प्रहरीले जनाएकाे छ ।

घटनास्थलमा ग्रिनेट बम रहेको अनुमान गरिएको प्रहरीले जनाएको छ । थप अनुसन्धान सुरु गरेकाे प्रहरीले जनाएकाे छ ।

jackson ribon