birat ribon

कोरोना प्रभावितलाई तरकारी बाँड्दै मौरिन्हो

Neuro
कोरोना प्रभावितलाई तरकारी बाँड्दै मौरिन्हो

एजेन्सी, १८ वैशाख । इंग्लिस क्लब टोटनह्यामका प्रशिक्षक जोसे मौरिन्होले कोरोनाबाट प्रभावितलाई तरकारी वितरण गरेका छन् ।

Padelux insider
cura insider

कोरोनाका कारण लण्डनमा सेल्फ–आइसोलेसनमा रहेका मानिसहरूलाई मौरिन्होले तरकारीलगायत खाद्य सामाग्री वितरण गरेका हुन् ।

मौरिन्होको टोलीले तरकारीलगायत खाद्य सामाग्री घर–घर डेलिभरी गरेको टोटनह्यामको अफिसियल इन्स्टाग्राम एकाउन्टमा जनाइएको छ ।

लण्डनस्थित क्लब टोटनह्यामको किचेन गार्डेनमा उत्पादित तरकारी उनीहरूले कोरोना प्रभावितका लागि सहयोग गरेका हुन् ।

jackson ribon