birat ribon

कर्णालीमा नदीमा एक बेपत्ता

Neuro
कर्णालीमा नदीमा एक बेपत्ता

सिमिकोट, १८ बैशाख । कर्णाली नदीमा बगेर एक युवक बेपत्ता भएका छन् ।

Padelux insider
cura insider

जुम्लाको कैलाश गाउँपालिका–१० मकावनपुर घर भइ हाल हुम्लाको नाम्खा गाउँपालिका–१ को च्याछराभिर विस्फोटन गर्ने काम गर्दै आएका २१ वर्षीय टसी बल बेपत्ता भएका हुन् ।

काम गरेर कर्णाली नदीमा नुहाउन गएका बल बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका नायब उपरीक्षक रामप्रसाद घर्तीमगरले जानकारी दिए ।

बेपत्ता बलको खोजीकार्य चलिरहेको र अहिले कर्णाली नदी नजिक रहेका प्रहरी चौकीबाट प्रहरी परिचालन गरिएको छ ।

jackson ribon