birat ribon

अभिनेता ऋषि कपुर अस्पताल भर्ना

Neuro
अभिनेता ऋषि कपुर अस्पताल भर्ना

एजेन्सी, १८ बैशाख । बलिउड अभिनेता ऋषि कपुर अस्पताल भर्ना भएका छन् ।

Padelux insider
cura insider

स्वास्थ्यमा समस्या आएपछि ऋषिलाई बुधबार मुम्बईको एचएन रिलायन्स फाउन्डेसन अस्पतालमा भर्ना गरिएको उनका दाइ रणधीर कपुरले जानकारी दिए ।

क्यान्सरबाट पीडित उनलाई श्वासप्रश्वासको समस्या भएको र हाल उनको अवस्था स्थिर रहेको छ । अमेरिकामा एक वर्षसम्म क्यान्सरको उपचार गराएपछि ऋषि कपुर गत सेप्टेम्बरमा भारत फर्किएका थिए ।

अहिले सामाजिक सञ्जालमा उनको शीघ्र स्वास्थ्य लाभको कामना गर्न थालिएको छ ।

jackson ribon