birat ribon

औपचारिक निर्णय विनै टुंगियो सचिवालय बैठक

Neuro
औपचारिक निर्णय विनै टुंगियो सचिवालय बैठक

काठमाडौं , १७ बैशाख । सत्तारुढ नेकपाको चर्काे विवादका बीच बसेको सचिवालयको बैठक निर्णय विनै टुंगिएको छ ।

Padelux insider
cura insider

बैठकमा पछिल्लो अवस्थाबारे छलफल भएपनि कुनै पनि निर्णय नभएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । सचिवालयको बैठक २० बैशाखलाई बोलाइएको छ ।

यो बैठकले स्थायी कमिटी बैठक मागबारे निर्णय गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले बताए ।

बैठकपछि उनले पार्टीको सचिवालय बैठकमा पार्टीभित्रको आन्तरिक समस्या, पार्टी एकता सुदृढीकरणको महत्व, सरकार, स्थायी कमिटी बैठक र यससँग जेडिएका विविध पक्षबारे गम्भीर छलफल भएको बताए । छलफल अझै जारी रहने उनको भनाइ छ ।

jackson ribon