birat ribon

कोरोनाको कारण २ लाख १९ हजार बढीको मृत्यु

Neuro
कोरोनाको कारण २ लाख १९ हजार बढीको मृत्यु

विराटनगर, १७ बैशाख । कोरोना भाइरसको कारण विश्वभर २ लाख १९ हजार ६ सय २० जनाको मृत्यु भएको छ ।

Padelux insider
cura insider

बुधबार बेलुकासम्ममा ३१ लाख ६७ हजार ३ सय ६७ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ ।

यही अवधिमा ९ लाख ७६ हजार ५ सय ४९ जनालाई भने निको भएको छ ।

गएको २४ घण्टामा सबै भन्दा बढी स्पेनमा ४ सय ५३ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ ।

अमेरिकामा १ सय ९३ जनाको मृत्यु हुँदा जम्मा मृतकको संख्या ५९ हजार ४ सय ५९ पुगेको छ ।


यस्तै जर्मनमा गएको २४ घण्टामा ६० जनाको मृत्यु भएको छ भने कोरोनाको कारण मृत्यु हुनेहरुको संख्या ६ हजार ३ सय ७४ पुगेको छ ।

jackson ribon