birat ribon

कमाण्डरको जिम्मेवारी

Neuro
कमाण्डरको जिम्मेवारी

महाविपत्तिका बेला सत्ताधारी दल नेकपाभित्र शक्त्ति संघर्ष चर्किरहेको बेला कस्का सांसद कति भन्दै हस्ताक्षर अभियान चलाउन सुरु भएकोबारे प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष समेत रहेका अग्रज पत्रकार किशोर क्षेष्ठ फेसबुकमा आफनो भनाइ यसरी लेख्छन ।

Padelux insider
cura insider

दुई तिहाइको समर्थनमा झन्डै सवा बर्षदेखि मुलुक हाँकिरहनुभएका सम्माननीय प्रधानमन्त्रीलाई आफ्नै पार्टीभित्रको,त्यो पनि राष्ट्रियसभाको समेत जोडेर अरुभन्दा आठ दश जना मान्यको बढी समर्थनप्राप्त भनी समग्रबाट किन साइजमा तल खुम्च्याउनु परेको होला ! पार्टीमै मन माझामाझ गरेर सिङ्गो पार्टीको,सिङ्गो देशको नेताकै रूपमा निरन्तरता दिनेतिर ध्यान लगाए हुन्न ?सँसदीय दलले टिकट बाँडेको,चुनाव लडाएको त हैन होला ! घोषणापत्र जारी गरेको,प्रधानमन्त्रीमा अघि सारेको पनि पार्टीले नै होला ! अनि आफै अध्यक्ष भएको पार्टीलाई बिश्वासमा लिनुपर्ने हैन र कमाण्डरले ? दुई अध्यक्षसहित नेताहरु दुईतिरबाट भिड्दा शुभेच्छुक जनता र कार्यकर्तामा पर्ने असरको जिम्मेवारी लिने कसले ?

jackson ribon