birat ribon

लागुऔषध सहित १ जना पक्राउ

Neuro
लागुऔषध सहित १ जना पक्राउ


विराटनगर , १७ बैसाख । मोरङको बिराटनगर महानगरपालिका १६ दरैयाबाट लागुऔषध सहित १ जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले बिराटनगर महानगरपालिका ५ का ३४ बर्षीय दिलबन्धु प्रसाद मोदीलाई बिभिन्न मेडिकल लागू औषध सहित मंगलवार साझ पक्राउ गरेको हो ।

cura insider

पक्राउ परेका मोदीको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

jackson ribon