birat ribon

आज साँझ नेकपा सचिवालय बैठक बस्ने

Neuro
आज साँझ नेकपा सचिवालय बैठक बस्ने

काठमाडौं, १७ बैशाख । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ। बैठक बेलुका ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने नेकपाले जनाएको छ ।

Padelux insider
cura insider

यसअघि सोमबार प्रधानमन्त्री ओली र माधव नेपाल पक्षबीच भएको छलफलपछि मंगलबार नै बैठक बस्ने नेपाल पक्षका नेताहरुले बताएका थिए।

तर मंगलबार बैठक बस्न सकेको थिए। मंगलबार नेकपाका अध्यक्षद्वय केपीशर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको छलफलपछि सचिवालयको समय तय भएको हो।

सरकारले ल्याएको दुई अध्यादेशले नेकपामा विवाद बढ्दै गएको छ। आजको सचिवालय बैठकले स्थायी कमिटी बैठकको मिति तोक्ने अपेक्षा गरिएको छ।

jackson ribon