रेडियो नेपालमा लज्जास्पद कुरा !

पुर्व प्रधानमन्त्री डा बाबुराम भटराईलाई अतिथि बनाएर अन्तवार्ता लिँदा उनले वर्तमान प्रधानमन्त्रीलाई आरोप लगाएको बिषय यतिखेर चर्चामा छ ।

यसबारे रेडियो नेपालले क्षमा याचना गरिसकेको छ भने रेडियो निर्देशक र कार्यक्रम सञ्चालकलाई कार्वाहीको तैयारी भैरहेको छ । यसबारे पत्रकारिताकी बिद्यार्थी आशिका लम्साल फेसबुकमा यसरी आफनो भनाई राख्छिन ।

Loading...