birat ribon

खोलाले बगाउँदा बालकको मृत्यु

Neuro
खोलाले बगाउँदा बालकको मृत्यु

इलाम , १२ बैसाख । खोलाले बगाउँदा ईलाममा एक बालकको मृत्यु भएको छ ।

फाक्फोक्थुम गाउँपालिका ३ रातमाटेका १२ बर्षीय मनोज लिम्बुको खोलाले बगाउदा
सोमवार दिउँसो मृत्यु भएको हो ।

cura insider

घर नजिकै रहेको फाक्फोक खोलामा माछा मार्न गएका लिम्बुलाई अचानक खोलामा आएको
बाँढीले बगाउदा उनि बेपत्ता भएका थिए ।

खोजीगर्दा उनको शव २ किलोमिटर दक्षिण फेला परेको थियो ।ईलाका प्रहरी कार्यालय मंगलबारेले जनाएको छ ।

jackson ribon