कुरो अपहरणको

जनता समाजबादी पार्टीका सांसद डा सुरेश यादबले आफुलाई नेकपा सांसद महेश बस्नेत , किसन श्रेष्ठ र पुर्व आइजिपी सर्बेन्द्र खनालले अपरहण गरेर ल्याएर बन्धक बनाए भन्ने किटानी जाहेरी दर्ता गराउन प्रयास गरिरहेका छन । तर प्रहरीले दर्ता गर्न चाहिरहेको छैन । वास्तवमा सांसद यादवको अपहरण नै भएको थियो कि उनी आफै सत्ताको लोभमा परेर आएका थिए । मिष्टर डि ,फेसबुकमा स्टाटस लेख्दै आफनो धारणा व्यक्त्त गर्छन ।

Loading...