birat ribon

विवाह खर्च कटाएर भन्दै नेविसंघका नेताले कोरोना कोषमा २ लाख जम्मा गरे

Neuro
विवाह खर्च कटाएर भन्दै नेविसंघका नेताले  कोरोना कोषमा २ लाख जम्मा गरे

काठमाण्डौ , १५ बैसाख । नेपाल विद्यार्थी संघका पूर्व महामन्त्री कुन्दनराज काफ्लेले आफ्नो विवाह खर्चको रकम कटौती गरेर ‘कोभिड—१९, प्रधानमन्त्री राहत कोष’ मा २ लाख रुपैया जम्मा गरेको बताएका छन ।

Padelux insider
cura insider

सोमबार स्वास्थ्य मन्त्रालय पुगेर स्वास्थ्य मन्त्रालय पुगेर स्वाथ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई बिवाह खर्च कटाएर बचाएको २ लाख रुपिँया हस्तान्तरण नेविसंघका पुर्वमहामन्त्री काफ्लेले बताएका हुन । नेता काफले भर्खरै विवाह बन्धनमा बाँधिएका थिए ।

jackson ribon