birat ribon

भाडामा बसेका विद्यार्थीलाई सांसदको राहत

Neuro
भाडामा बसेका विद्यार्थीलाई सांसदको राहत

विराटनगर, १५ वैशाख । एक नम्बर प्रदेश सभाका सांसद केदार कार्कीले भाडामा बसेका बिद्यार्थीहरुालाई राहत उपलब्ध गराएका छ न।

पढाईको सिलसिलामा घरबाट टाढा भाडामा बसेका र लकडाउनले गर्दा भोकभोकै परेका विद्यार्थीहरूहरुलाई प्रदेश सांसद कार्कीले राहत उपलब्ध गराएका हुन ।

cura insider

विराटनगरमा अलपत्र परेर बसिरहेका २२ जना विद्यार्थीलाई राहत वितरण गरेको नेपाली कांग्रेस प्रदेश नम्बर १ का प्रमुख सचेतक समेत रहेका सांसद कार्कीले बताए ।

उनले महेन्द्र मोरङ र केही प्राइभेट क्याम्पसका बिद्यार्थीहरुलाई राहत स्वरूप १० किलो चामल, दाल, चाउचाउ, बिस्कुट र साबुन उपलब्ध गराएका थिए ।

jackson ribon