यो देश अर्के भयो ?

श्रमजीवी सर्वहाराहरुले बहुमत दिएर निर्माण गरेको बर्तमान सरकार आम मजदुर र गरिब बर्गकालागि पराइझै भएको छ । कोरोना संक्रमणकाबेला सरकारले उनीहरुलाई बेवास्ता गरेको छ । यही गुनासो गर्दै नेपाल यातायात मजदुर संघठनका नेता भीम राई ज्वाला समाजिक सञ्जाल फेसबुकमा सरकारलाई सम्झदै साहित्य लेख्छन ।

Loading...