कोरानाको त्रास

विराटनगर महानगरपालिका १० नविन टोलका बासिन्दाहरु आजकल त्रासमा छ । नजिकै प्रदेश सकारले निर्माण गरको कोभिड १९ अस्पतालमा २८ जना कोरोनाका बिरामीहरु उपचार गराइरहेका छन । अस्पतालको परिसरमा काँडेतार छैन । वाल पनि भत्किएको छ । कुकुर , विरालोहरु आइजाइरहन्छन । यसैले त्यहाँको फोहोर सही ढंगले व्यावस्थापन नभएमा टोलमा पनि कोरोना संक्रमण हुने भय टोलबासीमा छ । प्रदेश १ का समाजिमा विकास मन्त्री यही टोलका बासिन्दा पनि हुन । यसैले समाजिक सञ्जाल मार्फत उपभोक्त्ता अधिकारकर्मी उत्तम ढुंगेल सरकारको ध्यान आर्कषण गराउँछन ।

Loading...